सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा विद्युतको पोलमा आगलागी

२०८१ वैशाख १७, ०१:०६ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा विद्युतको पोलमा आगलागी भएको छ।

धनगढी उपमहानगरपालिकास्थित बोराडाँडीमा विद्युतको पोलमा आगलागी भएको हो। आगलागीबाट विद्युतको पोलमा जडान गरिएका तार जलेका छन्। अहिले आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।

उपमहानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो। घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।

कमेन्ट लोड गर्नुस