आज विश्व निमोनिया दिवसः रोकथाम र सशक्त स्वास्थ्य प्रणालीमा जोड
काठमाडौँ: निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने तथा निमोनिया रोकथाम एवं सशक्त... विस्तृतमा
डडेल्धुरा र गेटा अस्पतालका लागि अफिसर तहका दरबन्दी स्वीकृत
धनगढीः नेपाल सरकारले डडेल्धुरा र गेटा अस्पतालका लागि अधिकृतस्तरका दरबन्दी स्वीकृत गरिएको छ।
स्वास्थ्य संस्था एक जना कर्मचारीको भरमा
बाजुरा: बाजुराको बुढीगङ्गा नगरपालिकाका स्वास्थ्य संस्था एक जना कर्मचारीको भरमा मात्र सञ्चालन हुँदै आएका छन्। पहिला... विस्तृतमा
कञ्चनपुरमा स्वास्थ्य सूचकांकमा लालझाँडी गाउँपालिका उत्कृष्ट
कञ्चनपुरः कञ्चनपुरको लालझाँडी गाउँपालिका स्थानीय तहहरूको स्वास्थ्य सूचकाङ्क मूल्याङ्कनको आधारमा कञ्चनपुरमा... विस्तृतमा
सफलता सहकारीका सदस्यलाई निसर्ग हस्पिटलमा २० प्रतिशतसम्म छुट दिन सम्झौता
धनगढी: धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र सफलता महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि.बीच... विस्तृतमा
जिल्ला अस्पताल बाजुरामा एक महिनादेखि जीवनजल अभाव
धनगढीः जिल्ला अस्पताल बाजुरामा एक महिनादेखि जीवनजलको अभाव भएको छ। अघिल्लो आर्थिक वर्षमा खरिद गरेको चाँडै सकिएको र... विस्तृतमा
- 1 of 710
- next ›