सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट एक वृद्धा सम्पंर्क विहीन

२०८१ वैशाख २३, ०६:०७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट एक वृद्धा सम्पर्क विहीन भएकी छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–३ की ६५ वर्षीया जलादेवि कुँवर सम्ंपर्क विहीन भएको उनका आफन्तले बताए।

उनी आज (आइतवार) धनगढी उपमहानगरपालिका–३ वडाकार्यालय नजिकबाट दिउँसो १ बजेदेखि बेपत्ता भएकी हुन। उनलाई फेला पारेमा नजिकको प्रहरी तथा ९८६८४५६१४३ वा ९८६३०७०५४७ को नम्बरमा सम्ंपर्क गरदिन अनुरोध  गरिएको छ।
 

कमेन्ट लोड गर्नुस