अमेरिका बोइज'को टिजर (भिडियो)
अमेरिका बोइजको टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा अमेरिकाबाट आएका युवाको साथै पान, युवती लगायतका कुरालाई रमाइलो तरिकामा प्रस्तुत गरिस्एको छ ।
टिजरमा अर्पण थाप, सनिल थापा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, हरिहर शर्मा, अभय बराल, आशिष् प्रसाँई, श्रृष्टि कार्की लगायतका कलाकार फिचर छन् ।
र्ड्स पिक्चर्स र बडी इन्टरटेनमेन्टको ब्यानरमा प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलले निर्माण गरेको यस चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् ।