सुदूर नेपाललाई विश्वसँग जोड्दै

ऋचा शर्माको ‘सुनकेसरी’ ट्रेलर

२०७४ चैत्र ९, १२:४०

अभिनेत्री ऋचा शर्माको निर्माण र अभिनय रहेको चलचित्र ‘सुनकेसरी’को ट्रेलर सार्वजनिक भएको छ । 

हरर जनरामा बनेको चलचित्रको ट्रेलर निकै डरलाग्दो छ । चलचित्रका कलाकार र भूतप्रेतको चहलपहललाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।

कमेन्ट लोड गर्नुस