सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र ‘अनुराग’को नयाँ गीत सार्वजनिक

२०७४ फाल्गुन ३०, ११:५३

चलचित्र ‘अनुराग’को नयाँ गीत सार्वजनिक भएको छ । ‘तिम्रो स्वर’बोलको उक्त लिरिकल भिडियोमा प्रताप दासले स्वर दिएका छन् ।

गीतमा चलचित्रका निर्देशक सत्यराज चौलागाईको शब्द र सरोज पोखरेलको सङ्गीत रहेको छ ।

ऋषि धमला पत्नी एलिजा गौतमले निर्माण गरेको चलचित्र ‘अनुराग’को सम्पूर्ण छायाङ्कन सकिएको छ ।

कमेन्ट लोड गर्नुस