सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुटुका असर

२०७५ असार १२, ०७:४३

 मुटुमा बायाँ भेन्ट्रिकल सुन्निने समस्या हुन्छ । यस्तो समस्याको सुरुकै अवस्थामा उपचार नगरेमा हृदयाघातको खतरा बढ्छ ।
अर्को मुटुको पम्प कमजोर हुने समस्या हो । यस्तो समस्या भएमा विस्तारै हिँड्दा पनि श्वास बढ्ने, खुट्टा सुन्निने, थकाइ लाग्नेजस्ता समस्या निम्तन्छन् ।
मुटु फुक्न वा फैलिन नसक्ने समस्या पनि निम्तन सक्छ । यस्तो मसस्याले दीर्घ रूपमा मुटुको पम्पलाई नराम्रो असर पुयाउँछ ।
मुटुमा देखिने अर्को समस्या चालको गडबढी हो । रक्तचाप लामो समयसम्म बढिरहँदा वा एक्कासि धेरै नै बढ्दा  धड्कनसम्बन्धी समस्या बढ्ने गर्छ ।
मुटुको रक्तनलीमा पनि असर देखिन्छ । जसले रक्तप्रवाहलाई नकारात्मक असर पुयाउँछ ।

कमेन्ट लोड गर्नुस