सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यायाम गर्दा यसो गरौँ

२०७५ जेठ ३०, ०७:५०

  कार्बोहाइड्रेट, कम मात्रामा प्रोटिन र स्वस्थकर बोसोको प्रयोग गर्नुपर्छ । दूध, फलफूल, अन्डाको सेतो भाग, चना आदिको प्रयोग गर्नुपर्छ । किनकि, व्यायाम र खानाको ब्यालेन्स मिलेमा मात्र शरीर स्वस्थ बन्छ ।
बाहिरको ड्राइफुड र जंकफुड खानुहुँदैन । शरीरका लागि पानी अत्यावश्यक छ । व्यायाम गर्ने मानिसले पानी प्रशस्त पिउनुपर्छ । पानीले शरीरलाई ताजा राख्न सहयोग गर्छ । एक्सरसाइज गर्दा पसिना बग्ने भएकाले पानी एकदम बढी पिउन जरुरी छ । दिनमा करिब पाँच लिटर पानी पिउनुलाई स्वस्थकर मानिन्छ ।
समयमा र स्वस्थ खाना एक्सरसाइजभन्दा बढी महत्वपूर्ण हुन्छ । त्यसैले सन्तुलित खानामा विशेष जोड दिनुपर्छ ।

कमेन्ट लोड गर्नुस