सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकीकृत समाजवादीले टुंग्यायो बझाङको उम्मेदवार

२०८० चैत्र १४, ०२:५६ खबर संवाददाता

धनगढीः एकीकृत समाजवादीले बझाङको प्रदेश सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको छ।

एकीकृत समाजवादीले बझाङ–१ को प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य मोहन गौतमले बताए। सिंह एकीकृत समाजवादीका बझाङ जिल्ला अध्यक्ष हुन्।

कमेन्ट लोड गर्नुस