सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–६ मा सरसफाइ सप्ताह सुरु

२०८० चैत्र १५, ०६:५० खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–६ मा सरसफाइ सप्ताह सुरु भएको छ। वडा कार्यालयले सरसफाइ सप्ताह सुरु गरेको हो। धनगढी उपमहानगरपालिका–६ का विभिन्न टोलहरूमा सरसफाइ सुरु गरिएको छ।

बिहिवार दोधारा टोलमा सरसफाइ गरिएको छ। सरसफाइ समितिकी संयोजक मीना अधिकारीको नेतृत्वमा वडाका टोलहरूमा सरसफाइ गरिएको हो। सरसफाइमा स्थानीय नागरिक, बाल क्लब, सामाजिक परिचालक पशुपति सुवेदी लगाएतको सहभागिता रहेको थियो।

 

कमेन्ट लोड गर्नुस