सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एक दम्पतिद्धारा कपडा बैँङ्कलाई सहयोग

२०८१ वैशाख १५, ११:०९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैँङ्कलाई एक दम्पतिले सहयोग गरेका छन्। धनगढी–४ शिवपुरी टोलका रामचन्द्र बिनाडी र कलावती बिनाडीले ६२ थान कपडा सहयोग गरेका हुन्।
 

कमेन्ट लोड गर्नुस