सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा एमालेका उम्मेदवार भण्डारी ६४९ मतले अगाडि

२०८१ वैशाख १६, ०५:२२ खबर संवाददाता

बझाङः बझाङमा प्रदेश सभा १ को भा भएको उपनिर्वाचनमा ३ हजार ५ मत गणना गरिएको छ।

सुरुदेखि अग्रता लिएको एमाललेका दमन भण्डारीले ३ हजार ५ मत गणना गर्दा १ हजार ३०३ मत पाएका छन्। उनलाई पछ्याइरहेको नेपाली कांग्रेसका अभिषेक बहादुर सिंह ले ६५४ मत पाएका छन्।

नेकपा माओवादीका जनक बुढाले ४०१ र नेकपा एकीकृत समाजबादीका दिल बहादुर सिंहले ३६९ मत ल्याएका छन्। एमालेका उम्मेदवार भण्डारी ६४९ मतले अग्रता लिएका छन्।

कमेन्ट लोड गर्नुस