सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटामा आगलागी हुँदा जलेको नगद

तस्बिरः रासस
तस्बिरः रासस
२०८१ वैशाख २७, ११:५१ खबर संवाददाता

कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–७ जुडास्थित जयभान ठगुन्नाको अगालगीबाट बाकसमा राखेको जलेको नगद रकम। ठगुन्ना परिवारले लघुवित्त संस्थाबाट निकालेको घरको बाकसमा राखेको रु १६ हजार रकम जलेर नष्ट भएको छ। आगलागीबाट घरसम्पती गुमाएको ठगुन्नाको परिवार त्रिपालमुनि बस्दै। 

कमेन्ट लोड गर्नुस