अंश मुद्दामा फरार डडेलधुराकी धना पक्राउ
२०८१ जेठ १५, ११:०३
डडेलधुराः अंश मुद्दामा फरार डडेल्धुराकी धनादेबी शाह पक्राउ परेकी छन्।
जिल्ला अदालत डडेलधुराले अंश मुद्दामा १ लाख ६ हजार ४१० जरिबाना तोकेको थियो। तर उनी फरार भएकी थिइन्।
अमरगढी नगरपालिका–३ कि ८१ वर्षीया शाहलाइ अस्थायी प्रहरी पोष्ट ऐरोडाबाट खटिएको प्रहरी टोलीले नवदुर्गा गाउँपालिका–१ ऐरोडाबाट पक्राउ गरेर अदालतमा पेस गरेको हो।
कमेन्ट लोड गर्नुस