आफ्नै कर्मचारीको टोली लिएर पोखरा उड्दै थियो जहाज
२०८१ साउन ९, १२:५५
काठमाडौंः काठमाडौंबाट पोखरा उड्ने क्रममा सौर्य एयरलायन्सको जहाज दुर्घटना भएको खुलेको छ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको हो। जहाजमा चालकदलसहित १९ जना थिए। जहाजमा सर्वसाधारण यात्रु थिएनन्। सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली जहाजमा सवार थिए।
कमेन्ट लोड गर्नुस