सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिक्किममा ४.४ रेक्टर स्केलको भूकम्प

२०८१ साउन २५, ०९:४६ खबर संवाददाता

काठमाडौँ: सिक्किममा भूकम्प गएको छ।

शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ। भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बंगालका केही जिल्ला र नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको थियो। 

कमेन्ट लोड गर्नुस