नेपाल प्रहरीका २० जना कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन उर्दी जारी
२०८१ भदौ ११, ०८:४७
काठमाडौँः नेपाल प्रहरीले आफ्ना २० जना कर्मचारीलाई हाजिर हुन उर्दी जारी गरेको छ।
प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै विभिन्न पदका २० जना कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन उर्दी जारी गरेको हो। कार्यालयले ७ दिनभित्र हाजिर नभएमा आवश्यक कारबाही गर्ने चेतावनी समेत दिएको छ।
सम्पर्कविहीन २० जनाको सूची

कमेन्ट लोड गर्नुस