सुदूर नेपाललाई विश्वसँग जोड्दै

लमजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

२०८१ फाल्गुन १२, ११:०७

काठमाडौंः लम्जुङमा भूकम्पको धक्का महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका बिहान ९ बजेर ११ मिनेट जाँदा लमजुङको मस्र्याङ्दी गाउँपालिका–२, घनपोखरास्थित खुदिखोला आसपास केन्द्रबिन्दु भएर ३ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस गरिएको स्थानीयले बताएका छन्।
 

 

कमेन्ट लोड गर्नुस