नेपाल प्रहरीका ४६ जना सई बढुवा (नामसहित)
२०८२ मंसिर २७, ०१:५५
काठमाडौं: नेपाल प्रहरीका ४६ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) मा बढुवाका लागि सिफारिस भएका छन्।
शुक्रवार बसेको प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालय बैठकले जनपद प्रहरी समूहतर्फका प्रहरी नायव निरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो।
कमेन्ट लोड गर्नुस