धनगढी–१३ राजपुरमा निङ्गलासैनी दुना–टपरी उद्योग सञ्चालनमा
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित कैलाली गाउँ जाने बाटोमा निङ्गलासैनी दुना–टपरी उद्योग सञ्चालनमा आएको छ।
उक्त उद्योगले विवाह, पार्टी, व्रतबन्ध लगायत विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रमका लागि आवश्यक सालको पातबाट बनाइएका दुना–टपरी, पेपर प्लेट, पेपर दुना, पेपर कप तथा बफर प्लेट उत्पादन गर्दै आएको छ। वातावरणमैत्री सामग्रीहरू यहाँ सुपथ मूल्यमा बिक्री तथा वितरण गरिन्छ।
१९ वर्षीय उद्योगका सञ्चालक प्रो. गौतम धामीका अनुसार गुणस्तरीय र स्वदेशी उत्पादनमार्फत स्थानीय ५ जनालाई रोजगार सहित उद्योग सञ्चालनमा ल्याइएको हो।
थप जानकारी तथा अर्डरका लागिः
सम्पर्क नम्बर : ९८५८४२०८३५, ९८५८६३८२७६
(विज्ञापन सामाग्री)