सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–८ कान्तिपुर टोलको डिस्कभरी सेकेन्डरी स्कूलको युवा रेडक्रस सर्कलले गरे कपडा सहयोग

२०८२ पुष २, ०४:१८ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ११९ थान कपडा सहयोग गरिएको छ।

धनगढी–८ कान्तिपुर टोलमा रहेको डिस्कभरी सेकेन्डरी स्कूलको युवा रेडक्रस सर्कलले  कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हु्न्।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस