सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको एक घरमा आगलागी

२०८२ पुष १६, ०७:१७ खबर संवाददाता

बझाङः बझाङको एक घरमा आगलागी भएको छ।

जिल्लाको तलकोट गाउँपालिका–४ लोकण्ड बस्ने हाजिरी रोकायको घरमा खाना पकाउने चुलोबाट मंगलवार घरमा आगलागी भएको हो। आगलागी हुँदा घरको भुई तलामा बाँधेर राखेका एक गाई, गोरु–१ र भैसी–१ गरी जम्मा–३ वटा चौपायको मरेको र मानबिय क्षेती नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। क्षतिको विवरण आउन बाँकि रहेको तथा आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस