सुदूर नेपाललाई विश्वसँग जोड्दै

टोटी खोलामा पक्की पुल निर्माण थालियो

२०८२ पुष १८, १०:५४ खबर संवाददाता

कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा तीन करोडको लागतमा पक्की पुल निर्माण थालिएको छ। 

शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले नगरपालिकाको सीमित बजेटले पुल निर्माण सम्भव नभएपछि प्रदेश सरकारबाट तीन करोड ४८ लाख जुटाइएको बताए। निर्माण कम्पनीसँग रु दुई करोड ९८ लाखमा सम्झौता भएको जानकारी उनले दिए। 
 

कमेन्ट लोड गर्नुस