कञ्चनपुरबाट भन्सार छलीका सामान नियन्त्रणमा
२०८२ पुष २३, ०८:३७
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान नियन्त्रणमा लिइएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–४ शिवमन्दिर र भीमदत्त नगरपालिका–५ सुकासालबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३१ हजार ३४३ बराबरको भन्सार छलीका सामान प्रहरीले नियन्त्रणमा लिएको हो। भन्सार छलीको सुर्ति, खद्यान्न, हार्डवेयर लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
कमेन्ट लोड गर्नुस