सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक हुँदै

२०८२ पुष २९, ११:३७ रासस

काठमाडौँ: नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ः०० बजे हुने भनिएको बैठक अपराह्न १ः०० बजे बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने बैठकमा पार्टीको पछिल्लो परिस्थितिका बारेमा छलफल हुने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र सातवटै प्रदेशका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस