सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेसले कैलालीका पाँचै क्षेत्रमा उम्मेदवार टुंग्यायो

२०८२ माघ ५, ०७:३९ खबर संवाददाता

कैलाली: नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।

काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट जनकराज चौधरी, २ बाट विजय स्वार, ३ बाट भिम बडुवाल, ४ बाट वीरबहादुर बलायर र ५ बाट नरनारायण शाह उम्मेदवार चयन भएका छन्।

कमेन्ट लोड गर्नुस