काठमाडौँ–१ बाट रास्वपाकी रञ्जु दर्शना विजयी
२०८२ फाल्गुन २२, १०:४४
काठमाडौँः काठमाडौँ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना विजयी भएकी छिन्।
उनले १५ हजार ४५५ मत पाएकी छिन्। यस्तै कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन्। दर्शना निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ।
कमेन्ट लोड गर्नुस