सुदूर नेपाललाई विश्वसँग जोड्दै

झापा–५ मा बालेन शाहको अग्रता, ओलीभन्दा दोब्बर बढी मत

२०८२ फाल्गुन २२, ११:४५ खबर संवाददाता

काठमाडौँः प्रतिनिधि सभा निर्वाचनअन्तर्गत झापा–५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार बालेन शाहले अग्रता कायम गरेका छन्।

हालसम्मको गणनाअनुसार बालेन शाहले १० हजार १९० मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार केपी शर्मा ओलीले ४ हजार ८७ मत पाएका छन्।

झापा–५ मा मतगणना प्रक्रिया अझै जारी रहेको निर्वाचन अधिकारीहरूले जनाएका छन्।
 

कमेन्ट लोड गर्नुस