सुदूर नेपाललाई विश्वसँग जोड्दै

गुल्मी-२ मा रास्वपाका पन्थी विजयी

२०८२ फाल्गुन २३, ०३:२७ रासस

गुल्मीः गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन् । उनले नेकपा ९एमाले०का उम्मेदवार गोकर्ण बिष्टलाई ५६१ मतान्तरले पराजित गरेका हुन । 
    
निर्वाचन अधिकृत हरिहर पौडेलका अनुसार पन्थीले १६ हजार ९६७ र बिष्टले १६ हजार ४०६ मत प्राप्त गरेका हुन् । नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १४ हजार ४३४ मत प्राप्त गरेका हुन् । 

कमेन्ट लोड गर्नुस