दार्चुलामा एमालेका गणेश ठगुन्ना विजयी
२०८२ फाल्गुन २४, ०७:५७
दार्चुला: दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन्। भर्खरै सकिएको मतगणनाअनुसार ठगुन्नाले १८ हजार ८९१ मत ल्याउँदै विजयी भए।
उनका निकटम् प्रतिस्पर्धी नेपाल कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६, रास्वपाका राजेश सिंह सामन्तले ८ हजार ९३६ र नेकपाका लक्ष्मण दत्त जोशीले ३ हजार ६५ मत पाए।
कमेन्ट लोड गर्नुस