सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ५ लाख ३३ हजारको भन्सार छलीका सामान बरामद

२०८३ वैशाख ५, ०७:३५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा ५ लाख ३३ हजार बढीको भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका-६ ऐठपुर खैरेनी चौकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ५ लाख ३३ हजार ५ सय बराबरको फेन्सी कपडा र नम्बर प्लेट नभएको मोटरसाइकलसहित शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

 

कमेन्ट लोड गर्नुस