धनगढी–५ तारानगरका नवराज भट्टले गरे कपडा सहयोग
२०८३ वैशाख २०, १२:३८
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ २३ थान कपडा सहयोग गरिएको छ।
धनगढी ५ तारानगर निवासी नवराज भट्टले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेकी हु्न्।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस