सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला

२०८३ वैशाख २२, ०७:२४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको पुनर्वास नगरपालिका–११ रामजानकी टोल बस्ने ४६ वर्षीय फिरु चौधरी घरदेखी सय मिटर टाढा खेतमा सोमबार साँझ मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस