एमालेकी मेचे राष्ट्रियसभा सचेतक
२०८३ वैशाख २५, ०१:५१
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ।
एमाले संसदीय दलका नेता रामबहादुर थापाले उनलाई सचेतकमा आज नियुक्त गरेका हुन्।
कमेन्ट लोड गर्नुस