कैलालीको गोदावरी सामुदायिक वनमा एक पुरुष मृत फेला
२०८३ वैशाख २६, ०७:०२
धनगढीः कैलालीको गोदावरी सामुदायिक वनमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको गोदावरी नगरपालिका–४ लामामोड स्थित गोदावरी सामुदायिक वनमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय मालाखेतीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस