सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–४ उत्तरबेहेडीका आरब मल्लिकले गरे कपडा सहयोग

२०८३ वैशाख २६, ०१:४० खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ६५ थान कपडा सहयोग गरिएको छ।

धनगढी–४ उत्तरबेहेडी निवासी आरब मल्लिकले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेकी हु्न्।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस