सुदूर नेपाललाई विश्वसँग जोड्दै

दलित बालबालिकाको पोषण भत्ता दोब्बर, मासिक १ हजार पुर्‍याइयो

२०८३ जेठ १५, ०५:१८ खबर संवाददाता

काठमाडौँः सरकारले दलित बालबालिकाले पाउँदै आएको मासिक पोषण भत्ता दोब्बरले वृद्धि गरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट संघीय संसद्मा प्रस्तुत गर्दै पोषण भत्ता बढाएर मासिक १ हजार रुपैयाँ पुर्‍याइएको जानकारी दिए।

यससँगै २५ जिल्लाका दलित बालबालिकाले पाउँदै आएको पोषण भत्ता कार्यक्रमलाई निरन्तरता दिने सरकारको निर्णय रहेको पनि उनले बताए।

कमेन्ट लोड गर्नुस