सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि, न्यूनतम ४० हजार कायम

२०८३ जेठ १५, ०५:४८ खबर संवाददाता

काठमाडौँः सरकारले सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै नयाँ तलब संरचना सार्वजनिक गरेका हुन्।

नयाँ व्यवस्थाअनुसार सरकारी कर्मचारीको न्यूनतम पारिश्रमिक ४० हजार रुपैयाँ र अधिकतम १ लाख रुपैयाँभन्दा माथि हुने भएको छ।

सरकारले यो नयाँ तलब स्केल आगामी साउन १ गतेदेखि लागू हुने जनाएको छ।

कमेन्ट लोड गर्नुस