बाजुराका २१ विद्यार्थीले पाए धनगढी उपमहानगरको कक्षा ११ छात्रवृत्ति
२०८३ जेठ २७, ०८:४१
धनगढीः बाजुरा जिल्लाका २१ जना विद्यार्थी धनगढी उपमहानगरपालिकाको छात्रवृत्तिमा छनोट भएका छन्।
जिल्लाबाट विज्ञान संकायतर्फ १४, व्यवस्थापनतर्फ ४, कानूनतर्फ १ तथा होटल म्यानेजमेन्टतर्फ २ जना विद्यार्थी छात्रवृत्तिमा छनोट भएका छन्। विज्ञान संकायमा सबैभन्दा बढी विद्यार्थी रहेका छन्।
कमेन्ट लोड गर्नुस