सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागूऔषध मुद्दामा फरार धनगढीका एक जना पक्राउ

२०८३ असार २७, ०८:५१ खबर संवाददाता

धनगढीः लागूऔषध मुद्दामा फरार धनगढीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ११ महिना १६ दिन कैद सजाय र २ हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका–८ बस्ने बर्ष ३२ को हरीलाल राना पक्राउ परेका हुन्। रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शुक्रबार दिउँसो उनकै घर ठेगानाबाट पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस