सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यवसायी शंकर अग्रवाल पक्राउ

२०८३ साउन ६, ०५:२८ खबर संवाददाता

काठमाडौं: व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरी (सीआईबी)ले बुधबार डिल्लीबजारबाट उनलाई पक्राउ गरेको हो ।

शंकर ग्रुपका अध्यक्षसमेत रहेका उनी बैंक कसुरसम्बन्धी मुद्दामा फरार थिए ।  उनलाई अदालत बुझाउने तयारी भइरहेको सीआईबीका प्रमुख तथा एआईजी उमाप्रसाद चतुर्बेदीले जानकारी दिए । 

कमेन्ट लोड गर्नुस