सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट भन्सार छलीका सामान बरामद

२०८३ साउन २१, ०७:०६ खबर संवाददाता

धनगढीः कैलालीको विभिन्न स्थानहरुबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख ३७ हजार बराबरको चिनी, कुर्ति सेट, विभिन्न किसिमका मोबाइल कभर लगायतका सामान बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस