राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै
२०८३ असोज ४, ११:०५
काठमाडौँ :समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बिहान ११ः०० बजे हुने भएको छ ।
पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बैठक हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले राससलाई जानकारी दिए ।
कमेन्ट लोड गर्नुस