सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्रिपरिषद् बैठक बस्दै

२०८३ असोज २१, ०३:५७ रासस

काठमाडौँ : मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न ४ः०० बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिए ।
 

कमेन्ट लोड गर्नुस