सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपडा बैंकलाई साँफेका मेयर राजेन्द्र कुँवरद्वारा सहयोग

२०८३ असोज २९, ११:३९ खबर संवाददाता

धनगढी: धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाई ७८ थान कपडा सहयोग गरिएकाे छ। साँफे नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुँवरले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेको हुन्।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा छ। कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस