सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भूकम्प

२०८३ कार्तिक ८, ०२:२५ रासस

बैतडी : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ ।

आज दिउँसो १ बजेर ६ मिनेटमा भएर भूकम्प गएको हो ।  
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार ऐरीगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको हो । बैतडीसहित सुदुर पहाडमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
 

कमेन्ट लोड गर्नुस