सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगामा निशुल्क आँखा शिविर सम्पन्न

२०७६ मंसिर ७, ०९:५२

कैलाली:  कैलालीको गौरीगंगा नगरपालिकामा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ। गेटा आँखा अस्पताल र सम्वृद्धि युवा क्लबको आयोजनामा नगरपालिकाको वडा नम्बर ६ मोयामा आँखा शिविर सम्पन्न भएको हो। 

शिविरमा ४ सय ३ जनाले सेवा लिएको सम्वृद्धि युवा कल्वका अध्यक्ष कृष्ण खड्काले बताए।  छन्। आँखा शिवरमा वडा कार्यालयको आर्थिक सहयोग रहेको उनले बताए। 

कमेन्ट लोड गर्नुस