सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

२०७६ पुष १२, ०७:०४ खबर संवाददाता

धनगढीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। उप–महानगरपालिकाको वडा नम्बर १९ मा लायन्स क्लब अफ धनगढी नौनादेवीको आयोजना तथा कैलाली अस्पताल र नेपाल मेडिकल बिक्री प्रतिनिधि संघ सुदूरपश्चिमको सहयोगमा निशुल्क स्वास्थ्य शिविर गरिएको हो। बाल सृजना आधारभुत विद्यालयमा संञ्चालन भएको शिविरमा स्त्री रोग, पेट रोग तथा जनरल मेडिसिन सम्बन्धिका चिकित्सहरुको सहभागिता रहेको लायन्स क्लब अफ धनगढीले जनाएको छ।

कमेन्ट लोड गर्नुस