सुदूर नेपाललाई विश्वसँग जोड्दै

दूध र मासु भन्दा धेरै प्रोटिन पाइन्छ सोयाबीनमा

२०७६ माघ ७, ०६:२२ खबर संवाददाता

सोयाबीन निकै मिठो तरकारीमा पर्छ। धेरैले सोयाबीनसँग आलु मिसाएर खाने गर्छन्। सोयाबीनमा प्रशस्त पौष्टिक तत्वहरु पाइन्छ। सोयाबीनको सेबन हाम्रो स्वास्थ्यको लागी फाइदाजनक छ। 

यसमा प्रोटीनको मात्रा धेरै हुन्छ। यसमा दूध, अण्डा तथा मासुभन्दा धेरै प्रोटीन पाइन्छ। यसको सेबनले हड्डि बलियो हुन्छ। यसमा आइसोफ्लेवोंस नामक रसायन पाइन्छ।

जसले विशेष गरेर महिलाको शरीरको हड्डिलाई बलियो बनाउछ। सोयाबीन मानसिक रोगीले खानु राम्रो मानिन्छ। यसको सेबनले मानसिक संतुलन ठीक गर्छ। यसको सेबनले एसिडिटीको समस्या समाधान गर्छ।
 

कमेन्ट लोड गर्नुस