सुदूर नेपाललाई विश्वसँग जोड्दै

फ्रिजमा राखिएको अण्डा खाँदा हुन सक्छ यस्तो समस्या

२०७६ फाल्गुन १, १०:५७ खबर संवाददाता

तरकारी होस् या फलफुल हामिले ताजा राखिराख्न फ्रिजमा राख्ने गर्छौ। कुनै पनि खानेकुरा नसडोस् भनेर फ्रिजमा राखिन्छ तर कुनै खानेकुरा फ्रिजमा राखेर खाँदा हाम्रो शरिरलाई असर पर्न सक्छ। त्यस्तै अण्डा पनि फ्रिजमा राखेर खाँदा हाम्रो स्वास्थ्यलायृ फाइदा गर्दैन। फ्रिजमा राखेको अण्डा खाँदा शरिरमा विभिन्न समस्याहरु आउन सक्छन्। फ्रिजमा अण्डा सुरक्षित भएपनि चिसोले अण्डाको पौष्टिक तत्व नष्ट हुन्छ।  

धेरै दिनसम्म फ्रिजमा अण्डा राख्दा यसका बोक्रामा रहेका ब्याक्टेरिया हानिकारक हुन जान्छन्। जसले अण्डाभित्र ब्याक्टेरिया पस्ने गर्छ। उक्त अण्डा हामिले खाँदा स्वास्थ्यमा विभिन्न समस्या हुने गर्छ। फ्रिजमा राखिएको अण्डा जम्ने हुनाले फिट्न पनि समस्या हुन्छ।
 

कमेन्ट लोड गर्नुस